खै एउटा सलाई - Joke

मुकुन्दे: साहुजी, खै एउटा सलाई पास गर्नुस त ..जरुरत पर्यो ..??
साहु: ल लेउ लाइटर ...
..
..
..
..
मुकुन्दे: रांडा साहु .. तँ लाइटरले कसरि कान कोट्याउछस..??

Post a Comment

0 Comments