चुनाब हारेपछि प्रचण्ड निरास भएर घर फर्केछन, बुढीले सम्झाई बुझाई गरिछ । अर्को दिन जे भो भै'गो लौ बजार गएर सब्जी किनेर ल्याऊ खानु त पर्यो भनेर बुढीले भनिछ ।
प्रचण्ड : जान्न भर्खर हारिएको छ । अरुले देखे भने आपत् पर्छ ।
बुढी : म त जान्न ,बरु मेरो सारी लगाएर जाऊ कसैले चिन्दैन ।
प्रचण्ड : लु त्यसै गर्नु पर्ला भनेर बुढीको सारी लगाएर बजार निस्किन्छ ।
बजारमा समान किन्दै गर्दा एक जना बुढी आइमाई नजिक आएर सोधिछिन ।
आइमाई : प्रचण्ड जी तपाई यहाँ ..????
प्रचण्डले तर्सिंदै सोधेछन
प्रचण्ड: कसरी चिन्नु भयो मलाई ??
आइमाई : अरे , म होउ बाबुराम"
0 Comments