BF साग break up - Joke

Anmol लाई love गर्नु मन लागे छ . बाटो मा हिडी रहे को एउटा चुवाक केटि लाई बोलाउदै .

Anmol : hello beauti मा साग Love गर्ने हो ?
केटि : hummmmmmmmm ......तिम्रो mobile number देउन .
Anmol : ( खुसि हुदै ) ल ल ..... मेरो number .
केटि : thank you जब मेरो BF साग break up हुन्छ अनि miss call गर्छु ल byee ...

Post a Comment

0 Comments