खुरापाती BOSS (Secretaryसँग)
खुरापाती : म र तिमी एक हफ्ताको लागि लन्डन जादैछौँ । त्यहाँ गएर रमाइलो गर्नु पर्छ ।
secretary (secretary आफ्नो लोग्ने Anmol सँग फोनमा) : आफिसको कामले म बोससँग एक हफ्ताको लागि लन्डन जादै छु ।
Anmol (Anmol आफ्नो गर्लफ्रेंड सँग): मेरी बुढी एक हफ्ताको लागि बाहिर जादैछे । तिमी घर आउ
रमाईलो गर्नुपर्छ ।
गर्लफ्रेंड टीचर हुन्छे उसले आफ्ना बिद्यार्थीलाई भन्छेः आज देखि एक हफ्ताको लागि छुट्टी । म
गाउँ जादैछु ।
खुरापाती BOSS को छोरा त्यही स्कुलमा पढेको ।
खुरापातिको छोरो: बाबा मेरो स्कुल एक हफ्ताको लागि बिदा भयो म घर आउदैछु ।
खुरापाती BOSS ले Secretaryलाई भनेछ : मेरो छोरो आउदैछ एक हफ्ताको लागि भ्रमड रद्द ।
सेक्रेटरी आफ्नो लोग्ने Anmol सँग : भ्रमण रद्द ।
Anmol आफ्नो गर्लफ्रेण्डसँग : बुढी नजाने भई । तिमी यहाँ नआऊ।
गलफ्रेण्डले आफ्ना बिद्यार्थीसँग : अब बिदा हुदैन । म गाउ जान नपर्ने भो ।
खुरापतिको छोरो: बाबा पढाइ हुने भो । म घर आउदिन ।
खुरापाती BOSS,Secretaryसँग : मेरो छोरो नआउने भो । अब फेरी लन्डन गएर रमाइलो गर्ने ।
.
.
अब कती लेख्नु फेरी शुरु देखिकै कुरा लागु भए...
0 Comments