शेरे र उस्को बुढी रोमान्टिक मुडमा - Joke

शेरे र उस्को बुढी धेरै बुढा भैसकेका थिए । एक रात, उनिहरु सुत्ने तयारिमा थिए । शेरेलाई निद्रा लागि राथ्यो । तर बुढी भने रोमान्टिक मुडमा थिइ ।

बुढि: तपाईंलाई याद छ ? बिहे पछी जब हामी सुत्न जन्थ्यौँ तपाईंले मेरो हात समाउनु हुन्थ्यो ।
 
(नींदमा शेरेले बुढिको हात समाएछ ।) एकछिन पछी बुढिले भनिछे: 
 
बुढि: त्यसपछी तपाईंले  मेरो चुम्मा लिनु हुन्थ्यो ।
 
(शेरेले चुम्मा पनि गरेछ )
बुढि: अनि तपाईंले मेरो गर्धनमा बिस्तारै टोक्नु हुन्थ्यो । शेरे जुरुक्क उठेर खाटबाट ओर्लेछ ।
बुढि- कहाँ जान लाग्नु भाको ?
शेरे- मेरो दांत लिन

Post a Comment

0 Comments