दुर्घटना
भएछ । घाइते हेर्नको लागि मानिसको भिड लागेको रहेछ । हिड्दै गर्दा शेरे
त्यही आइपुगेछ । उस्लाई को घाइते भएको रहेछ भनेर हेर्न मन लागेछ तर भिडले
गर्दा उ अगाडी जान सकेनछ । अनि एउटा जुक्ती निकलेछ;
शेरे: (चिच्याउदै) त्यो घाइते मेरो बाउ हो । सबैले अचम्म मान्दै शेरेलाई हेरेर बाटो छोड्दिए छन । शेरे अगाडी गएर हेरेको त घाइते कुकुर पो रहेछ ।
शेरे: (चिच्याउदै) त्यो घाइते मेरो बाउ हो । सबैले अचम्म मान्दै शेरेलाई हेरेर बाटो छोड्दिए छन । शेरे अगाडी गएर हेरेको त घाइते कुकुर पो रहेछ ।
0 Comments