Khajure: ल भन त Nawraj मेरो सासुको एउटा मात्र छोरिको पति को हो?
Nawraj:था भएन यार
Khajure:मै हो नि
Nawrajघरमा गएर भनेछ पत्नि लाई
Nawraj:ल भन्त बुढि(putali) मेरो सासुको एउटा मात्र छोरिको पति को हो?
Nawrajको बुढि(putali):तपाई हो नि।
Nawraj:हैन Khajure हो Hahahahaha
0 Comments