एक दिन हात्ती नदीको किनारमा नुहाउदै थीयो त्यसै बेला कमीला अायो र हात्तीलाई भन्यो
कमीला : "ए हात्ती एकछीन उठ्न यार.".
हात्ती :" किन उठ्नु नाई उठ्दीन मत"
कमीला :" Please एक चोटी मात्र के उठ्न यार"
कमीलाले कर गरे पछी हात्ती जुरूक्क उठ्यो र भन्यो
हात्ती : "ल त साले भयो?"
कमीला :" ल ल भयो अब बस"
हात्ती :" तैले उठ भन्दा उठ्ने बस भन्दा बसने त को होस् तैले खोजेको के हो ह?"
कमीला : "नरीसना यार मेरो कट्टू लगाको छस्की भनेर चेक गरेको..
0 Comments