सधै सागको तरकारी खादा खादा वाक्क - Joke

श्रीमान् : सधै सागको तरकारी खादा खादा वाक्क लागिसक्यो। अरु केहि नया बनाउन आउँदैन ??

श्रीमती: सागको तरकारीमा त आइरोन हुन्छ नि मेरो राजा । ।

श्रीमान्: के मेरो आचीबाट पन्चकन्या रड निकाल्ने बिचार छ कि क्या हो मेरी रानी ?

Post a Comment

0 Comments