राजेश दाई :- हैन हो शेरे गित गाउँदै कता लागीस ?
शेरे:-दाई मुग्लान जान लागेको !
राजेश दाई:किन ?
शेरे:- दाई बुढिसँग झगडा पर्यो अनि, साँच्चै एउटा कुरा यो श्रीमतीलाई फकाउने कुनै idea छैन भन्या, लौ न बताईदिनु पर्यो !
राजेश दाई:-भाई बटौलीमा गएर राती साडी किनेर देउ न पट्टि त हाल्छे नि !
शेरे:-आहा रातो साडी, दाई रातै साडी चाहीँ किन?
राजेश दाई:श्रीमती भन्या निजी, निजी भन्या प्राईभेट, प्राईभेट गाडीको नम्बर प्लेट हेर्न रातो हुन्छ कि हुन्न !
शेरे:- ए गाडीको नम्बर प्लेट अनुसारै हो! राजेश
दाई:-हो !
शेरे:-साँच्चै हो?
राजेश:- साँच्चै हो भन्या ! .
.
.
.
.
. शेरे:-गाडीको नम्म्बर प्लेट अनुसार भए, कालो साडी लाउने जति सबै भाडाका श्रीमती, सेतो साडी लाउने जति सबै सरकारी श्रीमती ?
0 Comments