बच्चा धोती पसलेसँग-Joke

बच्चा (धोती पसलेसँग): अंकल ! गोरो बनाउने क्रीम छ ?
धोती पसले: छ !
बच्चा: तेसो भए लगाउने गर् न साले ! दिनदिनै तर्साउँछ !!

Post a Comment

0 Comments