सम्झनामा ताजमहल -Joke

स्वास्नी : तिमी मलाई कती माया गर्छौ ?
लोग्ने : शार्जहा जती
 स्वास्नी : तेसो भय म मरेपछी तिमीले पनि मेरो सम्झनामा ताजमहल बनाउछौ ??
लोग्ने : मैले त प्लट पनि किनी सके ढिलो त तिमीले पो गरेकी छौ त....

Post a Comment

0 Comments