इतिहास नै त हो - Joke

हजुरबा किताव पढेर बसिरेका थिए ।
सेरे आएर सोध्यो‚ “हजुरबा! हजुरबा ! के पढिरहनु भएको ?”
हजुरबाः “इतिहास पढेको नि बाबु ।”
...
सेरे: (कितावको गाता हेर्दै) “तर यो त सेक्स सम्बन्धी किताव जस्तो छ नि !”
हजुरबाः “मेरा लागि यो इतिहास नै त हो बाबु ।

Post a Comment

0 Comments