धुर्मुसे राती उठेर सु सु गर्न गएछ - Joke

धुर्मुसे राती उठेर सु सु गर्न गएछ, फर्केर आएर बाउलाई सोधेछ ।
धुर्मु : बा" हाम्रो Toilet को ढोका के भयको हो नि ?
दार्हि बुढा : के भएको छ र ??
धुर्मु : ढोका खोल्यो कि बत्ती बल्छ,  ढोका बन्द गर्यो बत्ती निभ्छ भन्या ...
दार्हि बुढो : ""कुकुरको सन्तान ""
फेरी आज पनि फ्रिजमा पिसाब फेरेर आइस्....P

Post a Comment

0 Comments