यमदूत नै नदीमा- Joke

नेपालकी एउटी सुन्दर युवतीको अकाल मै मृत्यु भएछ । यमदूतले जब उसलाई लिएर वैतरणी नदीको किनारमा पुग्यो तब उसले
युवतीलाई भनेछ – “याद राख, वैतरणी पार गर्ने समयमा कुनै नराम्रो विचार तिम्रो मनमा आउनु हुदैन नत्र तिमी तत्काल यसमा डुब्ने छ्यौ !”
युवतीले हुन्छ भनि र अघि अघि हिडिछे ।
नदिको बिचमा के पुगेकी थिइ पछाडी कोही पानीमा खसेको आवाज आएछ ।
युवतीले फर्केर हेरेकी त साला यमदूत नै नदीमा डुबिसकेको रैछ
….!

Post a Comment

0 Comments