एउटा सेक्सी सेक्रेटरी - Joke

एउटा सेक्सी सेक्रेटरी आफ्नो हकिमको कोठा बाट रिसाउदै बाहिर निस्किन्छे अनि उसका साथीहरुलेसोध्छन :के भयो तिमीलाई?? अगी भित्र जादा त धेरै खुसि हुदै जादै थियौ त??

सेक्रेटरी : हाकिमले आज राति फ्री छौ भन्यो अनि मैले पनि खुसि हुदै या स्योर फ्री छु भने
साथीहरु: अनि?????
.
.
.
सेक्रेटरी : अनि के हुनु साला कुकुरले ४५ पेज टाइप गर्न दियो नि...

Post a Comment

0 Comments