एउटा सुगा कारमा ठोकि घाइते भएछ ।
त्यो मान्छेले सुगालाई घरमा लगेर उपचार गरेर पिजडामा राखेछ ।केहि समय पछी सुगालाई होस आएछ ।
आँखा खोल्दा आफुलाई पिजडा भित्र देखेर
भनेछ : तैट म जेलमा । ड्राइभर मरेछ कि क्याहो ....?

0 Comments