साथि हरु हाम्रो घरमा आउदै छ,- Joke

छोरा;.... आमा, आज मेरो साथि हरु हाम्रो घरमा आउदै छ, मेरो खेल्ने सामान हरु सबै लुकाई दिनु ल !!
आमा;....किन, तेरो साथि हरु चोर हुन् र ???.
.
.
.
.
.
.
.
.
.
छोरा;....होइन आमा, तिनी हरु ले आफ्नो सामान चिन्छ के .

Post a Comment

0 Comments