कतार जाने प्लेनमा सबैले खाएपछि - Joke

कतार जाने प्लेनमा परिचारिका ले रक्सि बाडिन। सबैले खाए,त्यसपछि
British : - म त म्युजिक सुन्छु
AMeRICAN : - म फेसबुक चलाऊछु
chines : - म त सुत्छु.







गफाडि(नेपालि):- ओए ड्राईभर छोड म प्लेन चलाईछु। यस्को गियर कता छ .............

Post a Comment

0 Comments