बाउ: तलाई किन क्लासबाट निकालेको रे ..??
मुकुन्दे: मैले जाबो एउटा प्रस्न सोधेको भएर ..
बाउ: पढाउने बिसय भन्दा बाहिरको कुरा सोधिस होला अनि ..??
मुकुन्दे: होइन ..मैले सहि कुरा सोधेको ..
बाउ: लु भन के पढाई भो अनि के सोधिस ..??
मुकुन्दे: मिसले आज हामि छोटकरीमा पढ्छौं भनिन् अनि .. NRB भनेको Nepal
Rastra Bank र NOC भनेको Nepal Oil Corporation हो भनिन् अनि अरु हामीलाई
भन्नु भनिन् ..
बाउ: अनि तैले के भनिस त ..??
मुकुन्दे: मैले तेस्तै त आउदैन तर एउटा प्रश्न छ भने ...
बाउ: कस्तो प्रस्न ..??
..
..
..
..
..
..
मुकुन्दे: England लाइ छोटकरीमा Eng भन्छन, Nepal लाइ Nep भन्छन भने Brazil लाइ के भन्छन मिस भनेर मात्र सोधेको थिए ..??
0 Comments