दुई वटा लामखुट्टे हरु कुरा गर्दै - Joke

दुई वटा लामखुट्टे हरु कुरा गर्दै :-

पहिलो :- ओइ भन् त मान्छे हरु
हामी भन्दा कति गुना साना हुन्छन् ?
दोस्रो :- कहाँ साना हुनुनि लाखौं गुना ठुला हुन्छन्नि ।
पहिलो :-हैन मान्छेहरू हामी भन्दा १० गुना साना हुन्छन् ।
दोस्रो :- कसरी ?
पहिलो :- ए मुर्ख तिनीहरू हामी भन्दा साना नभए हामी छीर्न नसक्ने झुलमा कसरी छीर्छन त ????????

Post a Comment

0 Comments