एकपटक maths teacher ले क्लासमा पढाउदै रहेछ ।
त्यतिकैमा
शेरेले जुरुक्क उठेर प्रश्न गर्छ ....
शेरे : सर हामीलाई नेपाली सर ले नेपालीमा गाली गर्नुहुन्छ , English सरले English मै गर्नुहुन्छ तर तपाईंले Maths  मा कहिले पनि गाली गर्नुहुन्न त ?
.
.
.
.
सर : १२-२७ कुरा नगर है छत्तिसे, अहिले १ दिएर ३२ झरिदिछु अनी ९ लाख तारा देखेको बेला थाहा पाउलास ..