धुर्मुसेले नयाँ रंगिन TV किनेछ- Joke

धुर्मुसेले नयाँ रंगिन TV किनेछ,
ल्याएकै दिनमा उसले TV लाई पानीमा दुबायेछ,..यो देखेर माग्नेबुढाले सोदेछ..
माग्ने बुढा : किन पानीमा TV डुबाएको धुर्मे ?
धुर्मुसे : रंगिन त भन्यो पसलेले, फेरी रंग गयो भने त बर्बाद हुन्छ , तेही भएर रंग जान्छा कि जादैन भनेर check गरेको नि

Post a Comment

0 Comments